५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


बंगलादेश विरुद्ध नेपालले ग¥यो पहिलो गोल


२२ मंसिर २०७६, आइतबार  

0
Shares

 

२२ मंसिर ०७६, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले पहिलो गोल गरेरे अग्रता लिएको छ ।
पहिलो हाफको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।
पहिलो गोलपछि ७० मिटरसम्म बंगलादेशले गोल फर्काउन सकेको छैन भने नेपालले पाएको केही अवसरहरु गुमाएको छ ।
मंगलबार भुटानविरूद्ध हुने फाइनल खेल्न नेपालले आजको खेल कम्तिमा बराबरी गर्नुपर्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ६ : ४३ बजे