तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा आइतबार भएको जुडोमा स्वर्ण पदक विजयी नेपाली खेलाडी देविका खडका खुशी साटासाट गर्दै ।
२२ मंसिर ०७६, काठमाडौं । दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पाँचौ दिन आइतबार नेपालले थप स्वर्ण जित्न सफल भयो । पौडि, जुडोमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु ः
तेह्रौँ दक्षिण एशियाली खेलकूदमा आइतबार भएको जुडो ५२ केजी समूहमा स्वर्ण पदक विजेता नेपाली खेलाडी देबिका खडका । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत काठमाडौँको दशरथ रंगशालामा आइतबार नेपाल र बङगलादेशबीच भएको फुटबल खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत काठमाडौँको दशरथ रंगशालामा आइतबार नेपाल र बङगलादेशबीच भएको फुटबल खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।
तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आईतबार लगनखेलमा भएको जुडो प्रतियोगितामा नेपाल र भारतबीच खेल खेल्दै खेलाडी ।पोखरामा आइतबार भएको महिला क्रिकेटमा कास्य पदक विजयीपछि सामूहिक तस्बिरमा नेपाली खेलाडी ।ललितपुरको नेपाल आर्मी कबडहल लगनखेलमा आइतबार भएको जुडोमा स्वर्ण पदक विजेता नेपाली खेलाडी देविका खडका पदकका साथमा ।
प्रकाशित मिति :
२३ मंसिर २०७६, सोमबार ११ :
२५ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया