२ असार २०८१, शनिबार | Sat Jun 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


साग खेलकुदका सात तस्विर


२३ मंसिर २०७६, सोमबार  

0
Shares

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा आइतबार भएको जुडोमा स्वर्ण पदक विजयी नेपाली खेलाडी देविका खडका खुशी साटासाट गर्दै ।

२२ मंसिर ०७६, काठमाडौं । दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पाँचौ दिन आइतबार नेपालले थप स्वर्ण जित्न सफल भयो । पौडि, जुडोमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु ः

तेह्रौँ दक्षिण एशियाली खेलकूदमा आइतबार भएको जुडो ५२ केजी समूहमा स्वर्ण पदक विजेता नेपाली खेलाडी देबिका खडका ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत काठमाडौँको दशरथ रंगशालामा आइतबार नेपाल र बङगलादेशबीच भएको फुटबल खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।
तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत काठमाडौँको दशरथ रंगशालामा आइतबार नेपाल र बङगलादेशबीच भएको फुटबल खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

 

तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आईतबार लगनखेलमा भएको जुडो प्रतियोगितामा नेपाल र भारतबीच खेल खेल्दै खेलाडी ।
पोखरामा आइतबार भएको महिला क्रिकेटमा कास्य पदक विजयीपछि सामूहिक तस्बिरमा नेपाली खेलाडी ।
ललितपुरको नेपाल आर्मी कबडहल लगनखेलमा आइतबार भएको जुडोमा स्वर्ण पदक विजेता नेपाली खेलाडी देविका खडका पदकका साथमा ।

 

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ११ : २५ बजे