५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सागमा खुशीको उन्माद र आँशु


२३ मंसिर २०७६, सोमबार  

0
Shares

सोमबार सात दोबाटोस्थित कबड हलमा ५४ केजीको बक्सिङ प्रतियोगितामा मिनु गुरुङले स्वर्ण पदक जितेपछि ।

२३ मंसिर ०७६, काठमाडौं । दक्षिण एशियाली खेलकुदको सकिनु अघिल्लो दिन राजधानी पोखरा र जनकपुरमा दर्जन खेल भए ।
खेलकुदको क्रममा नेपालको पदकको संख्यामा कमी आए पनि सेमबार रोचक भिडन्त भए ।बक्सिङ्गमा मिनु गुरुङ्गले स्वर्ण पदक जित्नुभयो भने महिला क्रिकेट कास्यमा समेटियो ।
जलपरी गौरिकाले किर्तिमानी चौथो स्वर्ण पदक उचाल्दा सातदोवाटोको खेलमैदान हर्षले मातिएको अनुभव भयो ।
हेरौं यिनै विषयबस्तुका केही तस्विरहरु ः

भारतबाट नेपाली महिला फुटबल पराजित भएपछि आँखाको आँशु पुछदै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन ।
ललितपुरको लगनखेलस्थित आर्मी कबडहलमा जुडो खेलका ७बmउस८ केजी समूहबाट स्वर्ण पदक बिजेता पुनम ७नतसेष्ठ ।
पोखरामा आयोजित महिला फुटबल प्रतियोगितामा स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दै नेपाल र भारतका टिम ।
पोखरामा सम्पन्न महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता नेपाली टिमलाई मेडल लगाइदिंदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुण ।
पोखरामा सम्पन्न महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता नेपाली टिमलाई ट्रफि प्रदान गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन ।
पोखरामा सम्पन्न महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता नेपाली टिमलाई ट्रफि प्रदान गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १० : ५४ बजे