५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


साग समापनमा रंगशालाको रमाइलो


२५ मंसिर २०७६, बुधबार  

0
Shares

समापन समारोहमा गरिएको आतिसबाजी । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
२४ मंसिर ०७६, काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकुदको महाकुम्भ काठमाडौंको दशरथ रंगशालामा मंगलबार भव्य कार्यक्रमबीच समापन भएको छ ।
रात्रीकालीन समापन कार्यक्रममा सयौं आतिसबाजी गरिएको थियो । नेपाली सेना र शसस्त्र प्रहरीको रमाइलो नृत्य देखाइयो । रंगशालामा लोजरलाइटयुक्त दर्जनौंकोसँख्यामा ड्रोन उडाइयो ।

शसस्त्र प्रहरीले प्रस्तुत गरेको नृत्य ।

कर्यक्रमकोबीच भएको मार्चपासमा विजेता खेलाडीहरु सहभागी हुनुभयो । चार स्वर्णको आचार्यचकित किर्तिमानी जलपरी गौरिका सिंहले नेपालको राष्ट्रिय भण्डा बोकेर मार्चपासमा सहभागी हुनुभयो । हेरौं रंगशालाबाट ललितपुर खबरले संकलन गरेका केही दृश्यहरु ः

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : १९ बजे