५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज साताको छैठौ दिन सुनको मूल्य चार सय बढ्याे


२७ मंसिर २०७६, शुक्रबार  

0
Shares

२७ मंसिर ०७६, काठमाडौं । आज साताको छैठौ दिन शुक्रवार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले बढेर ७१ हजार २ सय रूपैयाँमा कारोबार भएको छ ।

त्यस्तैगरिसुन बिहीबार प्रतितोला ७० हजार ८ सयले कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । चाँदी प्रतितोलामा शुक्रवार १० रूपैयाँ बढेर प्रतितोला ८ सय ४० रूपैयाँमा कारोबार भएको । । नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेका कारण स्थानीय बजारमा मूल्य बढेको महासंघको जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।