१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पृथ्वीको कुनाबाट देखिएका सूर्य ग्रहणका दृश्यहरु


१० पुस २०७६, बिहिबार  

0
Shares

नेपालबाट देखिएको सूर्य ग्रहण । तस्विर ः राष्ट्रिय समाचार समिती

१० पुस ०७६,विहीबार । विहीबार विहानै देखि आकाश खुल्ला थियो । जव आकाशमा सूर्य डाँडाबाट माथि माथि लाग्न थाल्यो । सूर्य मधुरो आभाश भयो । उति नै बेला सूर्यमा धव्वा लागि सकेको थियो ।

मलेशियाबाट

विहीबारको सूर्य ग्रहणका क्रममा आधा सूर्य ढाकिएको देख्न सकिन्थ्यो । खगोल शास्त्रीका अनुसार विहीबारको ग्रहणको क्रममा ३९ प्रतिशत सूर्य ग्रहणले ढाकिएको थियो ।
संसार भरका विभिन्न देशबाट देखिएका सूर्य ग्रहणका दृश्य यस्ता थिए ।

श्रीलंकाबाट
कुबेतबाट
श्रीलंकाबाट
सिंगापुरबाट
चीनबाट
बर्माबाट

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ६ : १७ बजे