१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


आजको तस्विर ः टुडिखेलको फोहोर


६ माघ २०७६, सोमबार  

0
Shares

टुडिखेलको फोहोरमा आगन्तुक । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी

माघ ६ २०७६, काठमाडौं टुडिखेल । माघी पर्व देशभर धुमधामका साथ मनाइयो । राजधानीको टुडिखेलमा २ दिनसम्म थारु समुदायले कार्यक्रमको आयोजना गरे । कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।

फुटवल खेल्दै युवा ।

कार्यक्रम स्थलमा मनोरञ्जनात्मक कार्यक्रम राखियो । मिठा मिठा परिकारका स्टलले टुडिखेल ढाकियो । असंख्य आगन्तुक आए र खाए रमाए ।
जव कार्यक्रम सकियो । त्यो फोहोर सफा गर्ने कोही भएन । कार्यक्रम आयोजकले कुनै मतलव गरेन ।


त्यही फोहोरमा काठमाडौंबासी आजकल फुटवल र क्रिकेट खेले । त्यही पष्mोहोरको डंगुरमा बसेर दर्शकले हेरे ।
यो आजको तस्विरले आजको समाज कस्तो छ भन्ने देखाउँछ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १० : ०६ बजे