२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


श्रीपञ्चमीमा लेले सरस्वती कुण्ड ,भक्तजनको भीड


१६ माघ २०७६, बिहिबार  

0
Shares

सरस्वती मन्दिरमा भक्तजन पूजा गर्न लाइन लाग्दै । तस्विरहरु ः ललितपुर खबर

 

ललितपुर खबर फोटोग्राफी

१६ माघ ०७६, लेले ललितपुर । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन । राजधानीलगायत देशभर सरस्वतीको मन्दिरमा पूजाआजा गरि मनाइएको छ । विद्याकी देवि सरस्वतीको पूजा विद्यार्थी पत्रकार साहित्यकारलगायत विभिन्न पेशामा आवद्धहरुले पूजा आधारन ागर्ने गर्दछन् ।

मन्दिरपरिसरमा वालिकालाई लेख्न सिकाइदै ।

आजैका दिन स—साना नानीहरुलाई स्कूल भर्ना गर्ने गरिन्छ । सरस्वतीको मन्दिर लगेर बालवालिकाहरुलाई अक्षर लेख्न लगाइन्छ ।
विहीबारललितपुरको तिलेश्वरस्थित सरस्वती कुण्डमा विहानैदेखि विद्यार्थीलगायत भक्तजनहरुको भीड लाग्यो । सरस्वती मन्दिरमा आराधना गर्नेहरुको दृश्य यस्ता थिए ।

फूल प्रसाद लिएर पूजा गर्न जाँदै महिला ।
कुण्डको पानी आच्मन गर्दै महिला ।
चौसठ्ठी शिवज लिंग घुम्दै ।
लेले बजारमा लागेको हाट ।
टिकाको सरजाम तयार गर्दै ब्राम्हण ।

आराधना गर्दै भक्तजन ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  २ : ०२ बजे