५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


क्रिकेटर सोमपाल कामी विवाह बन्धनमा


१६ माघ २०७६, बिहिबार  

0
Shares

१६माघ ०७६,काठमाडौँ । नेपाली क्रिकेटर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । आज बिहीबार राजधानीको एक मन्दिरमा हिन्दु धर्मको परम्परा अनुसार सोम्पालले धनगढीकी प्रतिभा घिमिरेसँग विवाह गरेका हुन्।

त्यस्तैगरि बिगत चार वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका कामी र घिमिरे विवाह गरी औपचारिकमा नयाँ जीवनको सुरुवात गरेका छन् ।

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन्

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  २ : ३५ बजे