१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मुल्य तोलामा तिन सय घट्यो


१७ माघ २०७६, शुक्रबार  

0
Shares

१७ माघ ०७६,काठमाडौं ।आज साताको अन्तिम दिन सुन तोलामा ३ सय रूपैयाँले घटेको छ ।  बिहीबार सुन प्रति तोलाको ७६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरि आज सुनको मुल्य प्रतितालामा ३०० सय घटेर ७६ हजार रूपैयाँ कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 बिहिबार तुलनामा शुक्रबार चाँदीको मुल्य तोलामा १० रूपैयाँले बढेर ८ सय ९० रूपैयाँ कारोबार भएको छ

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ३ : २९ बजे