२५ माघ ०७६, काठमाडौ । सरकारलेसातै प्रदेशमा भ्रमण २०२०वर्षको गत पौष १७ गते भव्य शुभारम्भ गरिएको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ।
भ्रमण वर्ष २०२० को औपचारिक रुपमा सरकार घोषना गर्न् अगाडी हौस अथात पछि प्रदेश सरकारले , स्थीनीय सरकारले देशभरीको पर्यटन क्षेत्र पहिचान गरेर प्रचारप्रसार ब्यपक गरिएको छ । त्यस्तैगरि विदेशी तथा आन्तरिक पर्यटकलाई लक्षीत गरेर ठाउँ ठाउँमा भ्यूटावर ,धेरै लागतमा पाँचतारे होटल खुल्ने क्रम जारी छ ।
हालै मात्र नेपाल पर्यटन वर्षलाई लक्षित गरी धनकुटा जिल्लाको चुङलुङस्थित छथर जोरपाटी गाउँपालिकामा कलात्मक रुख घर निर्माण गरिएको छ ।
तस्वीर : विराट अनुपम÷ रासस
प्रतिक्रिया