२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


आजदेखि नेपाली चलचित्र ‘आइएम जितबहादुर’ प्रर्दशन सुरु




ललितपुर
आजदेखि नेपाली चलचित्र ‘आइएम जितबहादुर’ प्रर्दशन सुरु भएको छ ।

हास्य कलाकार जितु नेपालले निर्माण गरेको नेपाली चलचित्र ‘आइएम जितबहादुर’मा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनालको अभिनय हेर्न पाइन्छ । चलचित्रमा कलाकार बन्ने सपना बोकेको एउटा युवाको संघर्षलाई पर्दामा उतारिएको छ।
गएको बुधबार साँझ निर्माण पक्षले राजधानीको एक चलचित्र भवनमा प्राइभेट प्रिमियर गरेको थिायो । प्रिमियरमा सहभागी शुभेच्छुक, कलाकार र आफन्तले चलचित्र राम्रो लागेको भन्दै प्रतिकृया दिएका थिए ।

चलचित्र भवनमा रोल नं। १ र लालीबजारलगायत नेपाली चलचित्र प्रर्दशन भइरहेका छन् ।

https://www.youtube.com/@lalitkhabar

चलचित्रको राम्रो प्रचारप्रसार नपाएको अवस्थामा कस्तो व्यापार गर्छ भन्ने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।