५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालले अमेरिकालाई ३५ रनले जित्यो


२५ माघ २०७६, शनिबार  

0
Shares

२५ माघ ०७६,काठमाडौं, । आईसीसी क्रिकेट विश्वकप लीग दुई मा अमेरिकालाई हराउँदै नेपालले पहिलो जीतहासिल गरको छ ।

कीर्तिपरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा नेपालले अमेरिकालाई ३५ रनले जितेको छ ।

त्यस्तैगरि टस हारेर ब्याटिङ पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य बोकेर मैदानमा आएको अमेरिकाले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन मात्रै बनाएको थियो ।

नेपालका लागि जीत दिलाउन ब्याटिङमा कुशल मल्ल र विनोद भण्डारीको अर्धशतकको मुख्य योगदान रहेको थियो भने बलिङतर्फ करण केसी, सुसन भारी, सन्दिप लामिछाने र कुशल मल्लले उत्कृष्ट खेलेका थिए ।

त्यस्तै ओडीआई क्रिकेटको डेब्यु खेलमा अर्धसतक बनाएका कुशलले अर्धशतक बनाउने विश्वकै कान्छो क्रिकेटरको कीर्तिमान बनाएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : ०९ बजे