५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दिप १ सय विकेट लिने पहिलो नेपाली क्रिकेटर


१७ फाल्गुन २०७६, शनिबार  

0
Shares

१७ फागुन ०७६,काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछानेले टी२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । १०० विकेट लिने उनी पहिलो नेपाली खेलाडी समेत बनेका हुन् ।
थाईल्याण्डमा भईरहेको एसीसी ट(२० ईस्टर्न रिजन को मलेशिया सँगक पहिलो खेलमै लामिछानेले १०० विकेट पूरेका हुन् ।
यो सँगै उनको राष्ट्रिय टिमबाट २९ र टी २० फ्रेन्चाईज लिगबाट ७१ विकेट पुगेको छ ।
मलेसियाविरुद्ध उनले २ विकेट लिए । यो सँगै उनले टी२० मा विकेट संख्या १०१ पुगेको छ । उनले टी(२०मा राष्ट्रिय टोलीबाट ३० विकेट लिइसकेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १ : २१ बजे