२९ आश्विन २०८१, मंगलबार | Wed Oct 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको तस्विर ः दुर्लभ घुमाउने घर


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares

१८ फागुन ०७६, तनहुँ । यो तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेका दुर्लभ घुमाउने घर हो । केही समय अगाडीसम्म गाउँ–गाउँमा देख्न पाइने यस्तो घुमाउने घर आजभोलि लोप हुँदै गइरहेको छ । २०७२ सालको भुकम्पले धेरै घुमाउने घर लोप भत्किए । जिर्ण रहेका कतिपय घर भत्काइए । यही कतै भेटिने परम्परागत यो घुमाउने घर पर्यटकहरुका लागि आर्कषणको केन्द्र बनेको छ ।मध्य हिमाली र उच्च पहाडी क्षेत्रमा भेटिने घुमाउने घर पदमार्गमा छिटपुट भेटिन्छन् ।
यो तस्विर रष्ट्रिय समाचार समितीका लागि कृष्ण न्यौपानेले खिच्नु भएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ९ : ५४ बजे