५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अर्थमन्त्रीले दिए राजिनामा,राष्ट्रपतिद्वारा स्वीकृत


२० फाल्गुन २०७६, मंगलबार  

0
Shares

२० फागुन ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट दिनुभएको राजीनामा आज स्वीकृत गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा डा. खतिवडाले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ८ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।