५ चैत्र ०७६,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा सहभागीहरुले बुधबार सबै सहभागी नेताहरुले मास्क लगाएर बैकमा सहभागी भए ।
प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रस्तुत तस्विरले कोरोनाको सजकता नेपाली नेताहरुमा ज्यादा रहेको नक दिन्छ ।
५ चैत्र २०७६, बुधबार
0
Shares
प्रतिक्रिया