२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको तस्विर ः पहिलो गाडी पु¥याउनेलाई फूलमाला


७ चैत्र २०७६, शुक्रबार  

0
Shares


७ चैत्र ०७६, डोटी । डोटीको शिखर नगरपालिका– १० काख गाउँमा पहिलो पटक गाडी पुगेको छ । गाडी पु¥याउनेलाई काख गाँउमा भव्य स्वागत गरिएको छ । गाडी पु¥याउने चालकलाई स्थानीयबासीबाट फुलमाला र अविर लगाइएको थियो ।
यो तस्वीर राष्ट्रिय समाचार समितीका लागि विमलबहादुर विष्टले खिच्नु भएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ८ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।