२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जोखिमयुक्त पुलबाट खाद्यान्न ओसारपसार


२९ भाद्र २०७७, सोमबार  

0
Shares

hf]lvd df]n]/ afF;sf] e¥ofªaf6 vfBfGg cf];f/k;f/
dgfª, @* ebf} M
a]+;Lzx/ rfd] ;8sv08cGtu{t d:ofªbL ufpFkflnsf –$ df 3f]K6]vf]nfn] ;8s aufPsf] dlxgf}+ lbg laTbf;d]t ;8s ;’rf? x’g g;s]kl5 afF;sf] e¥ofªaf6} hf]lvd df]n]/ dhb’/sf] ;xof]udf vfBfGgnufot cGo ;fdu|L 9’jfgL ug{ afWo :yfgLojf;L . tl:a/M gjLg nfld5fg]÷/f;;

२९ भदौं ०७७, लमजुङ्ग । बेंसीशहर चामे सडकखण्डअन्तर्गत मस्याङ्दी गाउँपालिका –४ मा घोप्टेखोलाले सडक बगाएको महिनौं दिन बित्दासमेत सडक सुचारु हुन सकेको छैन । बाँसको भ¥याङबाटै जोखिम मोलेर मजदुरको सहयोगमा खाद्यान्नलगायत अन्य सामग्री ढुवानी गर्न स्थानीयवासी बाध्य छन् । यो तस्बिर नवीन लामिछानले खिचेका हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।