२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बालिका बलत्कार गरेको आरोपमा पक्राउ


२९ कार्तिक २०७७, शनिबार  

0
Shares


२९ कात्तिक ०७७, धरान । १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धरान उपमहानगरपालिका २० बस्ने २० वर्षीय सचिन राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ ।
राईले बिहीबार दिउँसो सोही ठाउँको चुम्कुले जंगलमा दाउरा काट्दै गरेको अवस्थामा ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।
पक्राउपछि राईका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।