८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शेयर बजारमा भारी गिरावट


२१ मंसिर २०७७, आइतबार  

0
Shares


२१ मंसिर ०७७,काठमाडौं । आज(आइतबार) शेयर बजारमा भारी गिरावट आएको छ । कारोबार सकिन ४७ मिनेट बाँकी छदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोवार स्थगनको निर्णय गरेको छ । परिसूचकमा ६ प्रतिशतको गिरावट आएपछि नेप्सेले कारोबार रोकेको हो ।
आज नेप्से परिसुचक घटेर १९ सय ३२.११ को विन्दुमा पुगेको हो । १२ समूहमध्ये निर्जीवन बीमा समूहमा सवैभन्दा धेरै ५६९.२५ अंकको आएको आएको छ । १२ वटा कम्पनीका सेयर मूल्य घटेपछि सर्किट ब्रेक लाग्यो ।
नेप्से परिसूचक १ सय २३ दशमलव ३४ अंकको भारी गिरावट छ । आज १ सय ९७ कम्पनीका १ करोड ५४ लाख ९० हजार ७६ कित्ता सेयर ७ अर्ब २० करोड ९१ लाख ८० हजार २ सय १३ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ३ : ३४ बजे