८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सगरमाथाको उचाइ ८६ सेमी वृद्धि


२३ मंसिर २०७७, मंगलबार  

0
Shares

Kala Patthar meaning ‘black rock’ in Sanskrit is a mountain in the Nepalese Himalaya. It appears as a big brown bump below the impressive south face of Pumori (7,161m / 23,494ft). Many trekkers in the region of Mount Everest will attempt to summit Kala Patthar, since it provides the most accessible point to view Mt. Everest from base camp to peak (due to the structure of Everest, the peak cannot be seen from the base camp). The views from almost anywhere on Kala Patthar of Everest, Lhotse and Nuptse are spectacular. Mount Everest (Sagarmatha) National Park.http://bem.2be.pl/IS/nepal_380.jpg

२३ मंसिर ०७७, काठमाडौं । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ ।
नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ३६ बजे