५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


घट्यो सुनको मूल्य


८ पुस २०७७, बुधबार  

0
Shares

८ पुस ०७७, काठमाडौं । स्थानीय बजारमा बुधबार पहेँलो धातुको मूल्य प्रतितोला रु.९०० ले घटेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु.९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला रु.९०० ले आज ओरालो लागी रु.९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु.एक हजार २६५ मा कारोवार भएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १२ : २५ बजे