५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


८ सय रुपैयाँले घट्यो सुनको मूल्य


१४ पुस २०७७, मंगलबार  

0
Shares

१४ पुस ०७७, काठमाडौं । सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार भएको छ । जुन सोमबार प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकामा मंगलबार प्रतितोला ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला ८०० ले घटेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ ले घटेको छ । प्रतितोला एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ११ : ४५ बजे