५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउमा सामान्य वद्धि


१५ पुस २०७७, बुधबार  

0
Shares


१५ पुस ०७७, काठमाडौं । सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन मंगलबार प्रतितोला ९३ हजार ६०० मूल्य निर्धारण भएकोमा बुधबार ९३ हजार ७ सय पुगेको छ ।
त्यस्तै चाँदीको मूल्य एक हजार ३ सय ५ रुपैयाँ मूल्य निर्धारण भएको छ । मंगलबार एक हजार ३ सय रुपैयाँ थियो ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १२ : ०३ बजे