५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


घट्यो सुनको मूल्य, प्रतितोला ९४ हजार १ सय रुपैयाँ


१६ पुस २०७७, बिहिबार  

0
Shares

१६ पुस ०७७, काठमाडौं । बिहीबार सुनको मूल्य पुनः एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी तोकिएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला र ९३ हजार ६ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्य स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला एक हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  १२ : २० बजे