११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुरमा भेटिए ३० वटा मोबाइल, प्रहरीद्वारा सम्बन्धित धनीलाई फिर्ता



३१ चैत ०७७, ललितपुर । विभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका ३० थान मोबाइल महानगरीय प्रहरी परिसर ललितपुरले फेला पारी सोमबार सम्बन्धित धनीलाई बुझाएको छ ।

मोबाइल हराएको भनि पीडितबाट प्राप्त निवेदनको आधारमा यस कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा विभिन्न कम्पनीका मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाइएको महानगरीय परिसर ललितपुरले जनाएको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  २ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।