
मोबाइल हराएको भनि पीडितबाट प्राप्त निवेदनको आधारमा यस कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा विभिन्न कम्पनीका मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाइएको महानगरीय परिसर ललितपुरले जनाएको छ ।
समाचार
१ बैशाख २०७८, बुधबार

मोबाइल हराएको भनि पीडितबाट प्राप्त निवेदनको आधारमा यस कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा विभिन्न कम्पनीका मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाइएको महानगरीय परिसर ललितपुरले जनाएको छ ।
प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार २ : ५६ बजे
प्रतिक्रिया