
६ वैशाख ०७७,काभ्रे । मण्डनदेउपुर नगरपालिका ३ नयाँगाउँस्थित सडकमा एक टिपरले ठक्कर दिएर चालक भागेका छन् । बा.३ ख १२३९ नम्बरको टिपरको ठक्करबाट यसै ठाउँ बस्ने उत्तरबाहादुर तामाङको २ वर्षीय छोरा कबिन तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेकोप्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया