१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


११ बर्षीया वालिका बलात्कारको आरोपमा युवक पक्राउ




१० वैशाख ०७८,नुवाकोट । ११ वर्षीया बालिकालाई वलात्कार गरेको अभियोगमा तार्केश्वर गाउँपालिका ३ सिवालय टोल बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतीरहेको अवस्थामा बलात्कार(जबरजस्ती करणी) भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जाकनारी दिएको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १२ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।