
१३ वैशाख ०७७,सिन्धुली । सुनकोशी गाउँपालिका् ५ स्थित सहस्रत्र धारा सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने धन बहादुर बिक समेत ४ जनाको गोठ जलेर करिब १४ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीका हनुसार स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।







प्रतिक्रिया