१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोेटोपत्रकार महर्जनलाई ब्रेन स्ट्रोकपछि शल्यक्रिया




ललितपुर खबर
३ जेठ ०७८,काठमाडौं । फोटोपत्रकार नारायण महर्जनलाई ब्रेन स्ट्रोक भएको छ । गत शुक्रबार महर्जनलाई टाउकोमा गम्भिर समस्या देखिएपछि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पु¥याइएको थियो ।
डा. प्रवेशराज भण्डारी र डा. प्रितम गुरुङको टिमले सफल शल्यक्रियापछि उनको स्वास्थ्य अहिले खतरामुक्त रहेको जनाइएको छ । सेतोपाटी अनलाइनमा कार्यरत फोटोपत्रकार महर्जन फोटोपत्रकार क्लवका सदस्य समेत हुन् ।
नेपाल पत्रकार महासंघले विज्ञप्ती प्रकाशन गरेर महर्जनको महर्जनका सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।