
१३ जेठ ०७८, रामपुर । बर्षाको सुरु लाग्दै गर्दा खेतबारीमा ढकमक्क फूल फुल्दा कसको मन रमाइलो नहोला ।
पाल्पाको रम्भा गाउँपालिका १ सघाहमा कृषक ऋषिराम अर्यालले लगाएको सूर्यमुखी फूल ढकमक्क फुलेको छ ।
यस क्षेत्रका कृषक हिजोआज सूर्यमुखी फूलतर्फ आकर्षित बनेका छन् । यो तस्विर राष्ट्रिय समाचारसमितीकी पत्रकार सुशीला रेग्मीले खिचेकी हुन् ।







प्रतिक्रिया