
१५ जेठ ०७८, चितवन । शनिबार चितवनमा गैडाको आक्रमणपछि घाइते भएका एक पुरुषको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार चितवनस्थित कालिका नगरपालिका १ चतुर्मुखी बस्ने ५६ वर्षीया तेज कुमारी सुनुवारको गैंडाको आक्रमणबाट शनिबार दिउँसो मृत्यु भएको छ । यसै ठाउँको सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
घटना पछि प्रहरीले उनको शव नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१६ जेष्ठ २०७८, आइतबार
0
Shares







प्रतिक्रिया