१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पोथी फकाउन धापाखेलमा चराको बस्ती (तस्विर)




२६ जेष्ठ ०७८, धापाखेल ललितपुर । आजकल ललितपुरको धापाखेलको बाँस घारीमा तोप चारा गुँड बनाउन व्यस्त छन् । यो प्रजननको सिजनमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउने गर्दछन् । अनि भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन । राम्रो गुँड बनाएर भालेहरु आफ्नो घर बसाउछन् ।


गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ ।
यो तस्वीर राष्ट्रिय समाचार समितीका लागि फोटोपत्रकार प्रदीपराज वन्तले खिचेका हुन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।