१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपत्यकामा ६५३ थपिए संक्रमित , ललितपुरका ११२ जना



३० जेठ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ६५३ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।