१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुरका ६० सहित उपत्यकामा थपिए ५ सय ८ संक्रमित



४ असार ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ५ सय ८ जना कोरोना संक्रमित थपिए छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ८ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका ३९४ जना, ललितपुरका ६० जना र भक्तपुरका ५४ जना छन्।

हाल काठमाडौंका मात्रै ६ हजार ७३५, ललितपुरका २ हजार ९८३ र भक्तपुरका २ हजार २५० जना सक्रिय संक्रमित  छन्।

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।