१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुरका ६१ सहित उपत्यकामा थपिए ३ सय ७९ संक्रमित



७ असार ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका २८५ जना, ललितपुरका ६१ जना र भक्तपुरका ३३ जना छन्।

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।