
१२ असार ०७८, मकवानपुर । राजधानीबाट वागमती प्रदेशको राजधानी हेटौडा जाने सडक भिमफेदी गाउँपालिका ६ गढी र जुरिखेतको बिभिन्न स्थानमा शनिबार दिउँसो अविरल वर्षाको कारण पहिरो जाँदा भिमफेदी कुलेखानी फाखेल सडकखण्ड पूर्ण रुपमा अवरोध भएको छ ।
ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले जेसिबीको सहायतले अवरोध सडक खुलाउने पहल गरिरहेको छ ।
१२ असार २०७८, शनिबार
0
Shares







प्रतिक्रिया