१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


निःशुल्क मास्क बाढ्दै मास्क बैंंक (तस्विर)




१३ असार ०७८, राजविराज । मास्क नलगाई हिड्नेलाई प्रहरीको कारवाहीपछि अव निःशुल्क मास्क वितरण अभियान सुरु भएको छ ।
कोरोना संक्रमण घटाउन मास्क बैंक उपयोगी हुन थालेको सरोकारवालाहरु बताउछन् । मास्क बैंकमा हुनेले मास्क दिने र नहुनेले विना पैसा लिने गरेका छन् ।
सप्तरीको राजविराजस्थित गजेन्द्र चौकमा शनिबार (तेस्रो दिन) पनि मास्क बैंंकलाई निरन्तरता दिइएको छ । कोरोनाबाट जोगिन यहाँ बजारमा आउने जाने र माक्स नलगाउने सर्वसाधारण जनतालाई माक्स दिने गरेको छ । या तस्वीर राष्ट्रिय समाचार समिती अरुण कुमार यादवले खिचेका हुन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।