८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेरि भुकम्पको धक्का महसुस




२३ असार ०७८, काठमाडौं । आज पनि पश्चिम नेपाल केन्द्रविन्दु भएर अर्को भुकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर क्षेत्र नजिक केन्द्रविन्दु भएर भुकम्प गएको जानकारी दिएको छ । केन्द्रका अनुसार दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
गएको सोमबार बिहान पनि काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युडको भूकम्प गएको थियो । भूकम्पबाट के कस्तो क्षति भयो भन्ने विषयमा कुनै समाचार प्राप्त भएको छैन ।

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।