२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘ग्रिनेड’ विस्फोटपछि सैनिक जवानको निधन, सह सेनानी घाइते



गोदावरी

कैलालीमा लम्कीचुहा ३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवान हिमालविक्रम विष्टको निधन भएको छ ।

https://www.youtube.com/@lalitkhabar
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

घटनामा घाइते भएका सह–सेनानी हेमराज जोशीलाई उपचारका लागि   नेपालगञ्ज लगिएको जानकारी दिएका छन् । घटना आज बिहानको हो ।

लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवान हिमालविक्रम विष्टको मृत्यु भएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा घाइते भएका सह–सेनानी हेमराज जोशीलाई उपचारका लागि   नेपालगञ्ज लगिएको जानकारी दिनुभयो । घटना आज बिहानको हो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।