८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एमाले नेता नेपाल भेट्न घरमै पुगे प्रधानमन्त्री देउवा,नेपालले दिए बधाई(तस्विर)



३१ असार ०७८, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा एमाले नेता माधव नेपाललाई भेट्न घरमै पुगेका छन् । आफ्नो घरको दैलोमा स्वागत गर्दै नेता नेपालले प्रधानमन्त्री देउवालाई खादा ओढाएर स्वागत गर्दै प्रधानमन्त्री बनेकोमा बधाई दिए ।
यो तस्विर राष्ट्रिय समाचार समितीका फोटोपत्रकार रोसन सापकोटाले खिचेका हुन् ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ८ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।