२० साउनः ०७८, परासी । छोराले नै किरिया गर्नुपर्छ भन्ने सामाजिक मान्यता तोडिदै गएको छ । आमाको किरिया बसेका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका १३ सूर्यबस्तीका १६ वर्षीया अञ्जली र १४ वर्षीया अञ्जु सुनार दिदीबहिनी बसेका छन् ।
यो तस्बीर पत्रकारका मोहन पौडेलले राससका लागि खिचेका हुन् ।
प्रकाशित मिति :
२१ श्रावण २०७८, बिहिबार ७ :
१३ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया