१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खुट्टाले लेखेर परीक्षा दिने युवकको दारुण दृश्य (तस्विर)




२१ साउन ०७८, पाल्पा । समाजमा सवल मान्छेले प्रगती गर्न नसकेर निराश रहेका हामी धेरै उदाहरण देख्न सक्छौं । तर फरक क्षमता(अपाङ्ता) भएका व्यक्तिहरुले प्रगती गरेर उर्जा दिइरहेका हुन्छन् ।
यस्तै दारुण अनि दुर्लभ दृश्य पछिल्लो समय राष्टिय समाचार समितीकी पत्रकार सुशीला रेग्मीले खिचेर सार्वजनिक गरेकी छिन् ।


यो तस्विर पाल्पाको निस्दी गाउँपालिका २ आनन्दीभञ्ज्याङ बालहित माविको एक कोठाका कुनामा बसेर खुट्टाले लेखेर कक्षा ११ को परीक्षा दिँदै याम खाम्चाको । दुवै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र देख्न राम्रोसँग सक्ने अरु विद्यार्थीसरह नै परीक्षामा सहभागी भएका छन् ।
सवल सहकर्मीहरुसँग प्रतिश्वर्धा गर्ने उनको यो आँट र क्षमतालाई सलास छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।