१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पहिरोले सिङ्गो वस्ती सखाप (तस्विर)




२३ साउन ०७८, चरीकोट । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ५ लापिलाङमा गएको पहिरोले सिङ्गो गाउँनै जोखिममा परेको छ । पहिरोले करिव एक सय घर परिवार विस्थापित भएका छन् भने सयौँ रोपनी खेती योग्य जमिन कटान गरेको छ ।
यो तस्विर राष्ट्रिय समाचार समितीकाका लागि पत्रकार प्रभु जिरेलले खिचेका हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।