५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार

विकाश,विनास र बस्तीलाई त्रिपाल (तस्विर)

विकाश,विनास र बस्तीलाई त्रिपाल (तस्विर)
२४ साउन ०७८, धादिङ । त्रिभुवन राजपथको खत्री पौवामा राजमार्ग फराकिलो पार्न सडक तलबाट खनेपछि बस्ती नै पहिरोको जोखिममा परेको छ । पछिल्लो समय भारी बर्षपछि बस्ती जोखिममा परेको हो । जोखिममा परेको बस्ती त्रिपाल ओडाएर सुरक्षित राखिएको छ ।
यो तस्वीर राष्ट्रिय समाचार समितीका पत्रकार सीताराम अधिकारीले खिचेका हुन् ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।