१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सत्तरी बर्षमा नागरिकता पाएपछि (तस्विर)




३१ साउन ०७८, तुलसीपुर । जीवनको सत्तरीऔ वसन्त पार गरेपछि राज्यले नागरिता दिंदा कस्तो अनुभव होला ?
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ निवासी ठोकू चौधरीले ७० बर्षपछि नागरिकता पाए । उनका बुवाआमाको सानैमा निधन भएपछि नागरिकता लिनबाट वञ्चित थिए । वडा कार्यालयको पहलमा उनले आइतबार नागरिकता पाएका हुन् ।
यो तस्विर राष्ट्रिय समाचार समिती दाङ्गका पत्रकार दीपक बोहराले खिचेका हुन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।