१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हिलोमा फस्यो एम्बुलेन्स (तस्विर)



२ भदौं ०७८,खोटाङ । लगातारको वर्षाका कारण खोटाङको रावाबेँसी गाउँपालिका ६ हौँचुरस्थित कच्ची सडक हिलाम्मे छ । यही हिलोमा यहाँ गुड्ने एम्बुलेन्स नै फसेको छ भनेचालक निकाल्ने प्रयास गर्दैछन् । हिउँदभर मात्र सञ्चालन हुने जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाका कारण अवरुद्ध हुँदा बिरामी बोक्ने एम्बुलेन्स आवत–जावतमा कठिनाइ हुने गरेको छ ।

यो तस्विर मोहन गुरुङले खिचेका हुन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।