१० माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भिमफेदीमा दुर्घटना १ जनाको मृत्यु




११ भदौ ०७८,मकवानपुर । भिमफेदी गाउँपालिका १ सानुटारस्थित हेटौडा भैँसे सडकमा प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आईचर ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल राप्ती खोलामा खसेर शुक्रबार बिहान दुर्घटना हुँदा आईचर ट्रकमा सवार सिन्धुली लम्पटार बस्ने २९ वर्षीय भोज राज बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका ट्रक चालक र सह–चालकलाई उपचारको लागि हेटौडातर्फ पठाएकोमा सह–चालकलाई थप उपचारको लागि काठमाण्डौ पठाईएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।